‘अस्फाल्ट’ प्रविधिबाट बागलुङमा सडक कालोपत्र

नवराज नेपाली बागलुङ (गलकोट), पुस १७ गते । बागलुङमा सडक कालोपत्रका लागि सबैभन्दा महङ्गो मानिने प्रविधि अपनाइएको छ । यसअघि बागलुङमा साना सडक, बसपार्क र बलेवा विमानस्थल कालोपत्रमा अपन...