सिराज खान नेपालगन्ज, पुस १७ गते । सिर्जना कला साहित्य प्रतिष्ठान नेपालगन्ज बाँकेको आयोजनामा आयोजित कार्यक्रममा उपन्यासकार विष्णुमान श्रेष्ठको उपन्यास “करिस्मा” को विमोचन गरिएको छ ।...