किरण नालामा पुल निर्माणले स्थानीयलाई सहज

गोविन्द शर्माबाँके, पुस १७ गते । लुम्विनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको सडक पूर्वाधार कार्यालयले किरण नालामा पक्की पुल निर्माण सम्पन्न गरेपछि बाँकेको खजुरा र जा...