स्विट्जरल्यान्डको क्रान्स-मोन्टानास्थित एउटा स्की रिजोर्टमा विस्फोटन हुँदा कैयौँ मानिस हताहत भएको प्रहरीले जनाएको छ। स्थानीय समयानुसार बिहान १:३० बजे (जीएमटी ००:३०) कन्स्टेलेशन बारमा विस्फोटन भएको प्रहरीले बीबीसीलाई पठाएको विज्ञप्तिमा उल्लेख छ। सामाजिक सञ्जालमा प्रेषित