नेपाली प्रविधि उद्योग र एआई सञ्चार प्रविधिको क्षेत्रमा नयाँ अध्याय थपिएको छ। एआई टेलिफोनी सेवा प्रदायक टिङ टिङ (Ting Ting) ले ‘टिङ टिङ नेक्स्ट’नामक नेपालकै पहिलो भर्चुअल प्रडक्ट लन्च गर्दै आफूलाई बहुआयामिक एआई सञ्चार प्लेटफर्मका रूपमा स्थापित गरेको हो। कम्पनीका अनुसार, व्यवसाय विस्तारसँगै ग्राहक र संस्थाबीचको संवाद क्रमशः सतही बन्दै गएको र ग्राहकको वास्तविक आवाज डेटामा सीमित हुने प्रवृत्ति बढ्दै गएका बेला त्यसलाई सम्बोधन गर्ने उद्देश्यले नयाँ प्रडक्ट लञ्च गरिरएको हो । लन्चका क्रममा कम्पनीले भनेको छ, 'आधुनिक व्यवस...