१७ पुस, काठमाडौं । पर्साको पकाहा मैनपुर गाउँपालिका–४ स्थित श्यामपुर भेलाहामा आगलागी भएको छ । आगलागीमा परी फुसको घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । आगलागीबाट स्थानीय विमल साह गोडको फुसको घरसहित विभिन्न धनमाल जलेर करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । खाना पकाउने क्रममा बुधबार राति गोडको घरमा आगलागी […]