ठाडोभाका संरक्षणमा व्यास नगरपालिका सक्रिय

अमरराज नहर्कीतनहुँ, पुस १७ गते । गण्डकी प्रदेशको मौलिक पहिचान बोकेको लोपोन्मुख ‘ठाडोभाका’ लोकगीतको संरक्षण र पुस्तान्तरणका लागि तनहुँको व्यास नगरपालिकाले विशेष सक्रियता देखाएको छ ।...