सशस्त्रको दाबी- दोहोरो फायरिङ, स्थानीय भन्छन्- लेनदेनमा कुरा मिलेन
स्थानीयको दाबी अनुसार अनुसार मृतक बेलाबेला भारतबाट सामान ल्याएर बिक्री गर्थे । बुधबार राति करिब सवा १ बजे सिटी सफारीमा सामान लिएर आउँदै गर्दा लेनदेनको विवादपछि उनीमाथि गोली प्रहार भयो ।