माइतीघरमा धोती दिवस [तस्वीरहरू]

डा. सिके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रिय धोती दिवस मनाएको छ । धोती लगाएर काठमाडौंको माइतीघरमा भेला भएका उनीहरूले आज दिवस मनाएका हुन् ।  माइतीघरमा भेला भएका पार्टीका नेता कार्यकर्ताले 'धोती टोपी एक हौँ' भन्ने नारा लगाएका थिए ।