प्रदर्शनमा उत्रिए नदी किनारका बासिन्दा, नेकपाका युवा पनि सहभागी

काठमाडौं । काठमाडौं उपत्यकाका नदी तथा खोला किनारमा थप २० मिटर छाड्नुपर्ने सर्वोच्च अदालतको फैसला र काठमाडौं महानगरपालिकाको सूचनाविरूद्ध स्थानीय बासिन्दा विरोध प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनकारीलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता रामप्रसाद सापकोटा (दीपशिखा) लगायतले समेत साथ दिएका छन् । सापकोटाले भनेका छन्, ‘लालपुर्जा भएको आफ्नै जग्गामा शरणार्थी बन्नुपर्ने अवस्था कहिलेसम्म ? सर्वोच्चको […]