ललितपुरमा कुमारी बैंकको एटीएम तोडफोड, समातिए २ युवा

पक्राउ पर्नेमा ललितपुर सुनाकोठीका १९ वर्षीय सरोज पाख्रिन र सिन्धुपाल्चोकका १८ वर्षीय सुनिल विक छन् । उनीहरूलाई प्रहरी वृत्त सातदोबाटोको टोलीले पक्राउ गरेको हो ।