चितुवाको आक्रमणबाट दुई घाइते

यज्ञप्रसाद सापकोटागुलरिया बर्दिया), पुस १७ गते । बर्दियामा चितुवाको आक्रमणबाट आज बिहान दुई जना घाइते भएका छन् । घाइते हुनेमा बारबर्दिया नगरपालिका-६, मनिकापुरका ५३ वर्षीय जलवीर थारू...