एमालेको समानुपातिक सूची: २१ जिल्लाबाट प्रतिनिधित्व शून्य, झापाबाट ९

१७ पुस, काठमाडौं । नेकपा एकालेको समानुपातिक तर्फको बन्दसूचीमा विभिन्न २१ जिल्लाबाट प्रतिनिधित्व शून्य रहेको पाइएको छ । निर्वाचन आयोगका एमालेले बुझाएको सूचीमा ५६ जिल्लाबाट प्रतिनिधित्व छ । मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, ओखलढुंगा, गोरखा, बागलुङ, ताप्लेजुङ, तेह्रथुम, रसुवा, मनाङ, नवलपुर (नवलपरासी पूर्व), रूपन्देही, सल्यान, पश्चिम रूकुम, दैलेख, डोल्पा, डोटी, जुम्ला, बाजुरा, बैतडी र डडेल्धुराबाट प्रतिनिधि शून्य […]