सार्वजनिक संवादका लागि घोषणा भयो ‘नेपालवाद’ शृङ्खला

१७ पुस, काठमाडौं । ‘नेपालवाद’को औपचारिक घोषणा भएको छ । काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गरी राज्य सञ्चालनको दीर्घकालीन दिशाबारे सार्वजनिक संवाद गर्न ‘नेपालवाद’को घोषणा गरिएको हो । ‘नेपालवाद’ दीर्घकालीन राष्ट्रिय दिशा तथा कार्यान्वयन फ्रेमवर्क हो । यसलाई सार्वजनिक संवादमा ल्याउने उद्देश्यसहित ‘२४ दिन, २४ विषय’ राष्ट्रिय श्रृंखला सुरु गरिएको यसका परिकल्पनाकार खेम शर्माले जानकारी दिए […]