स्थानीय सेवा पहिलो संशोधन विधेयक प्रदेश सभामा टेबल

अविनाश चौधरीधनगढी, पुस १७ गते । सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) पहिलो संशोधन विधेयक २०८२ प्रदेश सभामा टेबल भएको छ । आज बसेको सभाको बैठकमा आन्तरिक मामिला तथा कानुन...