नेपाल पुलिस क्लबको पुरुष टोली नवौं एनभीए भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा

१७ पुस, काठमाडौं । कोशी प्रदेश भलिबल संघलाई सोझो सेटमा पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब नवाैं एनभीए भलिबल च्याम्पियनसिप २०८२ अन्तर्गत पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वाटरफाइनलमा पुलिसले कोशीलाई २५-१९, २५-१७, २५-१८ ले पराजित गरेको हो । पुलिसले अब फाइनल प्रवेशका लागि हेल्प नेपाल स्पोर्ट्स क्लबसँग खेल्नेछ । हेल्प नेपालले […]