सांसद डाक्टर शाक्यको म्युजिक भिडियो ‘मेरो गीत भित्र’ बजारमा

काठमाडौं । राष्ट्रिय सभाका सांसद डाक्टर अन्जान शाक्यको म्युजिक भिडियो ‘मेरो गीत भित्र’ बजारमा आएको छ । ‘रोज’ ‘बहार’ ‘श्रष्द्रापुष्प’, ‘अन्जानपथ’ जस्ता एकल एल्बम र अन्य दजर्न बढी कलेक्सन एल्वममा समेत गीत गाएकी शाक्यले आज भन्दा करीब २२ वर्ष अघि ‘शिरीष’ एल्वम निकालेकी थिइन् । त्यसपछि भने विद्यावारिधिको तयारी र व्यवसायिक काममा बढी व्यस्त बनेपछि […]