सन् २०२६ लाई आतशबाजीसँगै स्वागत

न्युयोर्क, पुस १७ गते । विश्वभरका मानिसले एक अस्थिर वर्षलाई बिदाई दिँदै बिहीबार सन् २०२६ को सुरुआत उत्साह र आतशबाजीका साथ मनाएका छन् । सन् २०२५ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प...