१४ किलोमिटर तलबाट पानी ढुवानी गर्नुपर्ने बाध्यता

हरिकृष्ण शर्मामुक्तिनाथ (मुस्ताङ), पुस १७ गते । उपल्लो मुस्ताङको कोरला नाकास्थित दसगजा क्षेत्रमा ब्यापार लोमान्थाङ गाउँपालिका-२, छोसेरकी कुन्जङ वाङमो गुरूङले व्यवसाय र ग्राहकलाई आव...