देशभर वायु प्रदूषण उच्च, बाहिर निस्कँदा माक्स लगाएर मात्र निस्कन आग्रह

काठमाडौँ, पुस १६ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर निस्कनु परेमा माक्स लगाएर मात्र निस्कन आग्रह गरेको छ ।मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वस्थ्या शिक्षा, सूचना तथा...