तिलाठी कोईलाडी गाउँपालिका बालविवाहमुक्त घोषणा

धीरेन्द्रप्रसाद साहराजविराज, पुस १७ गते । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकालाई बालविवाहमुक्त गाउँपालिका घोषणा गरिएको छ । बालविवाह न्यूनीकरण गर्दै समाजलाई स्वस्थ र सुरक्षित बनाउने...