संसद् भवन निर्माणको ठेक्का सम्झौता : फेरि म्याद थप्ने तयारी

१७ पुस, काठमाडौं । सिंहदरबार परिसरमा निर्माणाधीन संसद् भवन निर्माणको पाँचौंपटक थपिएको म्याद सकिएको छ । सहरी विकास मन्त्रालयले ठेकेदार कम्पनीसँग पाचौं पटक गरेको म्याद थप अनुसार, आजसम्मका निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिसक्नुपर्ने थियो ।  तर, अझै काम पूरा भएको छैन । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरी भन्छन्, ‘संसद् भवन निर्माण भएर हस्तान्तरण हुन […]