पुस २७-२८ लाई भृकुटीमण्डपको हल बुकिङ, महामन्त्रीद्वयले विज्ञप्ति जारी गर्दै

नेपाली कांग्रेसको विशेष महाधिवेशन गर्न भनेर यही पुस २७ र २८ गतेका लागि हल बुकिङ भएको छ ।  विशेष महाधिवेशन पक्षधर नेताहरूले बिहीबार काठमाडौंको भृकुटीमण्डपस्थित हल बुकिङ गरेका हुन् । केन्द्रीय सदस्य प्रतिमा गौतमले हल बुकिङ भएको लोकान्तरलाई जानकारी दिइन् । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन बोलाउन माग गर्दै हस्ताक्षर बुझाएका थिए । नियमित महाधिवेशन टरेपछि विशेष महाधिवेशन पक्षधरले महाधिवेशन बोलाएका हुन् ।  यसैबीच, विशेष महाधिवेशन आह्वान गर्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्...