काठमाडौं । स्विटजरल्यान्डको एक रिसोर्टको बारमा विष्फोट हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । क्रान्स मोन्टाना शहरको स्की रिसोर्टमा स्थानीय समय अनुसार बुधबार राति साढे १ बजे विष्फोट भएको थियो । सो घटनामा नयाँ वर्ष मनाउन भेला भएकाहरू हातहत भएको बीबीसीले जनाएको छ । द मिररले स्थानीय सञ्चार माध्यमहरूलाई उल्लेख गर्दै १० जनाको मृत्यु […]