आजभन्दा करिब २५६० वर्ष पहिले आम मानिसहरू जस्तै गरी पृथ्वीमा पदार्पण भएका हुन् भगवान गौतम बुद्ध । फरक के थियो भने उनको जन्म राजपरिवारमा भएको थियो । उनी विशेष खालको हेरचाह र लालनपालनका साथ हुर्किएका थिए । यतिसम्म कि खाना खान दु:ख हुन्छ भनेर उनलाई खुवाउनका लागि सहयोगीको व्यवस्था गरिएको थियो । जीवनमा कुनै सानो […]