दुर्गा प्रसाईंसँगको वार्ता सकारात्मक : सञ्चारमन्त्री खरेल

सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईं समूहबीच वार्ता भएको छ । बिहीबार दिउँसो सिंहदरबारमा भएको वार्ता सकारात्मक रहेको सरकारका प्रवक्ता एवं सञ्चार तथा तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । आगामी फागुनमा हुने निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न प्रसाईंलगायत विभिन्न समूहसँग पनि छलफल जारी रहेको उनले बताए । प्रसाईंसँगको वार्तामा सञ्चारमन्त्री खरेल, अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, प्रध...