लौकही गोली घटना : पीडित र प्रशासनबिच पाँच बुँदे सहमति, छानबिन समिति गठन
जयकृष्ण यादवइनरुवा, पुस १७ गते । सुनसरीको कोशी गाउँपालिका १ लौकहीमा मध्यरातमा गोली लागेर रिक्सा चालकको मृत्यु भएको घटनामा स्थानीय प्रशासन र पीडित पक्षबिच पाँच बुँदे सहमति भएको छ । ...