एनभिए कप : हेल्प नेपाल र पुलिस सेमिफाइनलमा

काठमाडौँ, पुस १७ गते । हेल्प नेपाल स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब नवौँ एनभीए कप भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद पर...