इस्लामाबाद, १७पुस (रासस/ सिन्हा) । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा बुधबार बस र भ्यान ठोक्किदा मृत्यु हुनेको सङ्ख्या १४ जनाको पुगेको बताउँदै १६ जना घाइते भएको अधिकारीहरूले बताएका छन् । पशु चिकित्सा र पशु विज्ञान विश्वविद्यालयका खेलाडीहरू खेलकुद कार्यक्रममा भाग लिन लाहोर जाँदै गर्दा उनीहरु सवार बस झाङ जिल्लामा भ्यानसँग ठोक्किएर दुर्घटना भएको जिल्ला उपायुक्त अली […]