सर्वोच्चका मुख्य रजिस्ट्रार भन्छन्- खोला किनारको मापदण्डसम्बन्धी मुद्दाबारे न्यायाधीशहरू चिन्तित हुनुहुन्छ

१७ पुस, काठमाडौं । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले नदी तथा खोला किनारमा लागू गरिएको मापदण्डसम्बन्धी मुद्दाको न्याय निरुपण छिटो होस् भन्नेमा अदालत गम्भीर रहेको बताएका छन् । पछिल्लो समय न्यायपालिकासम्बन्धि सामाजिक सञ्जालमा आएका नकारात्मक टिकाटिप्पणीबारे सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । काठमाडौं उपत्यकाका नदी तथा खोला किनारमा लागू गरिएको थप […]