वास्तविक जेनजी रुवाएर चुनाव हुन सक्दैन : दुर्गा प्रसाईं

१७ पुस, काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले नक्कली जेनजी बोकेर सरकार चुनावमा जान लागेको आरोप लगाएका छन् । जेनजी आन्दोलनमा सहभागी ३७ भन्दा बढी समूहका सक्कली जेनजीलाई रुवाएर सरकार चुनावमा जान नसक्ने उनको भनाइ छ । प्रधानमन्त्री सुशीला कार्कीसहितको उपस्थितिमा बिहीबार सिंहदरबारमा भएको वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै […]