राहुलद्वारा गल्फ उपाधि रक्षा, प्रोमा जयराम पहिलो

काठमाडौँ, पुस १७ गते । सूर्य नेपाल सेन्ट्रल ओपन गल्फको उपाधि एमेच्योर गल्फर राहुल विश्वकर्माले जित्नु भएको छ । पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा बिहीबार सम्पन्न ७२ होलको चार द...