गृहमन्त्रीद्वारा वीर अस्पतालमा पुगेर अनशनरत डा. भुसालसँग भेट

काठमाडौँ, पुस १७ गते । गृहमन्त्री ओमप्रकाश अर्यालले अनशनरत डा. निकोलस भुसालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ । गृहमन्त्री अर्यालले वीर अस्पतालमा पुगेर उहाँको स्वास्थ्य अव...