१७ पुस, काठमाडौं । बालुवाटारमा ६५ लाख रुपैयाँ भन्दा बढीका सरसामानहरू चोरी भएका छन् । चोरीको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानरपालिका–६ गोलौरी घर भइ काठमाडौंको खुर्सानीटार बस्ने २४ वर्षीय दुर्गाबहादुर केसी छन् । उनलाई उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको समन्वयमा दाङबाट पक्राउ गरेर काठमाडौं ल्याइएको छ । उनले […]