‘न्यायाधीशहरूलाई आतंकित बनाइरहे मुलुकले दु:ख पाउँछ’

जनमानसमा भ्रम छर्ने र आतंकित बनाइरहने हो भने भोली न्यायसम्पादनको काम कष्टकर र दुरुह हुनेछ । अन्तत: मुलुकले दु:ख पाउँछ ।