काठमाडौँ, पुस १७ गते। मेटलाइफ नेपालले जेनजी आन्दोलनमा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निमाणका लागि २५ लाख रुपियाँ आर्थिक सहयोग गरेको छ। बिहीबार अर्थमन्त्री रामेश्वर खनाललाई भेटेर स...