९३ थान हजारका नक्कली नोटसहित छजना पक्राउ

गाेरखापत्र अनलाइन काठमाडौं, पुस १६ गते । नक्कली नोटको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल चोकबाट छ जनालाई पक्राउ गरेको छ।प्रहरी वृत्...