किमद्वारा नयाँ वर्षमा रुससँगको गठबन्धनको प्रशंसा

सियोल, पुस १७ गते । उत्तर कोरियाली नेता किम जोङ उनले नयाँ वर्षको सन्देशमा रुससँग बनाएको ‘अजेय गठबन्धन’ को प्रशंसा गर्दै विदेशमा लडिरहेका आफ्ना सैनिकको सराहना गर्नु भएको छ । उहाँले...