टी–२० विश्वकप : अस्ट्रेलियाको टोली घोषणा

काठमाडौँ, पुस १७ गते । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपका लागि अस्ट्रेलिया टोलीको घोषणा भएको छ । स्ट्रेलियाले मिचेल मार्...