१७ पुस, काठमाडौं । यस वर्षको शुभद्रा-विश्वराज स्रष्टा सम्मानद्धारा वरिष्ठ कवि प्रल्हाद पोखरेल तथा प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मानद्धारा युवा साहित्यकार अनिता पन्थीलाई समर्पण गरेको छ । नेपाली साहित्यको पारम्परिक तथा शास्त्रीय क्षेत्रमा योगदान पुर्याएबापत २१हजार १ सय ११ रुपैयाँ नगद राशीको शुभद्रा विश्वराज स्रष्टा सम्मान पोखरेललाई तथा सिर्जनात्मक क्षेत्रमा सक्रिय रहेर उल्लेख योगदान पुर्याए […]