१७ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को माघ २८ गते झापामा गर्ने भनिएको निर्वाचन रोक्न माग गर्दै एन्फा उपाध्यक्ष विराटजंग शाही र सदस्य रुपेश अधिकारीले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रामचरित्र मेहतासमक्ष निवेदन पेश गरेका छन् । उनीहरूले यो निर्णय विधान र कानुनी व्यवस्थाको ठाडो उल्लंघन भएको भन्दै आधिकारिक पत्रमार्फत आपत्ति जनाएका हुन्। […]