नवौं एनभीए भलिबल च्याम्पियनसिप : एपीएफलाई हराउँदै रुकुम पश्चिम सेमिफाइनलमा

१७ पुस, काठमाडौं । एपीएफ क्लबमाथि ३-१ को सेटमा पुनरागमन जित हासिल गर्दै रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र नवाैं एनभीए भलिबल च्याम्पियनसिप २०८२ अन्तर्गत पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको तेस्रो क्वाटरफाइनलमा रुकुम पश्चिम पहिलो सेटमा पछाडि परेपनि त्यसपछि तीनवटै सेट जितेको हो । रुकुम पश्चिमले एपीएफलाई २२-२५, २५-२०, २५-१६ र २५-२० ले […]