सशस्त्र प्रहरी बलले चलाएको गोली लागेर कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भयो । सशस्त्रले दुर्घटना भनेको यो प्रकरणमा मारिएका साह अटो रिक्सा चालक हुन् ।