१७ पुस, काठमाडौं । नेपाल तेक्वान्दो संघको राष्ट्रिय डेमोन्स्ट्रेसन टिम भारतको टिभी च्यानल सोनी टिभीबाट प्रसारण भइरहेको रियालिटी शो ‘इन्डियाज गट ट्यालेन्ट’ सिजन ११ मा उत्कृष्ट प्रदर्शन गरी फाइनलमा पुग्न सफल भएको छ । हाल उक्त डेमोन्स्ट्रेसन टिम आगामी फाइनल प्रतिस्पर्धाका लागि भारतमै रहेर अभ्यास गरिरहेको नेपाल तेक्वान्दो संघका सदस्य कविराज नेगी लामाले जनाएका छन् […]