गत भदौ २३ र २४ गतेका घटनाको जाँचबुझ गर्न गठित आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकमाथि विदेश र आयोगको स्वीकृतिबेगर काठमाण्डू उपत्यकाभन्दा बाहिर जान नपाउने गरी लगाएको प्रतिबन्ध फुकुवा गरेको छ।
बिहीवारको निर्णयअनुसार प्रतिबन्ध फुकुवा भएको भन्दै आयोगको सचिवालयले गृह मन्त्रालयलाई