प्रहरीसँग विजयको लेनदेन विवाद भयो । स्थानीयका अनुसार पहिले दिँदै गरेकोभन्दा बढी पैसा मागेपछि विवाद भएको थियो । विवाद बढ्दै जाँदा सशस्त्रले चलाएको गोली उनको छातीमा लाग्यो ।