सुरक्षाको उचित व्यवस्थापनपछि मात्र निर्वाचन : मुख्यमन्त्री बाँनिया

विदुर आचार्यचौतारा, पुस १७ गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बाँनियाले नेपाल सरकारले सुरक्षाको उचित व्यवस्था नगरेसम्म तोकिएको समयमा निर्वाचन हुन कठिन हुने बताउनुभएको छ । सर...