नेपालय पब्लिकेसनले २५ वर्षमुनिका ७५ लेखकका रचना प्रकाशन गर्ने भएको छ । कथा, कविता र निबन्ध विधामा २५–२५ जना नयाँ लेखकलाई समेट्दै नेपालयले पुस्तक प्रकाशन गर्न लागेको हो । नेपालयका सम्पादक विमल आचार्यका अनुसार यस वर्षको सुरुमा युवा लेखकहरूबाट लेख रचना आह्वान गरिएको थियो । जसमा ६०० भन्दा बढी लेखकले संसारभरिबाट सहभागिता जनाएको उनले जानकारी […]