काठमाडौँ, पुस १७ गते। वरिष्ठ कलाकार आरपी पन्त अभिनित पहिलो म्युजिक भिडियो ‘समय’ सार्वजनिक भएको छ। गीतकार तथा गायक उत्तम भट्टराईको स्वर र वरिष्ठ सङ्गीतकार शक्ति वल्लभको सङ्गीतमा तया...