१७ पुस, काठमाडौं । संघीय राजधानी काठमाडौं भित्रिने र बाहिरिने मुख्य ‘लाइफलाइन’ को रूपमा मानिने पृथ्वी राजमार्ग अन्तर्गत नागढुंगा–मुग्लिन सडक विस्तार एवं स्तरोन्नतिको काम धमाधम भइरहेको छ । सडक विस्तार एवं स्तरोन्नतिको काम धमाधम भइरहेका कारण ठाउँ-ठाउँमा सवारी जाम समेत हुने गरेको छ । सडक विस्तार एवं स्तरोन्नतिको काम भइरहेको स्थानमा ‘वान वे’ बाट सवारीसाधन […]